दफा १३क
द्वृत मध्यस्थता सेवा:
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरूले निजहरूबीच भएको सम्झौता: वा सहमति बमोजिमको द्वृत मध्यस्थता सेवा अवलम्बन गरी विवाद समाधान गर्न सक्नेछन्‌।